काठमाडौं – आईसीएफसी फाइनान्सले ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको छ।‘ आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८९’ जारी गर्न फाइनान्स सञ्चालक समितिले साउन २७ गते स्वीकृतिका लागि राष्ट्र बैंकमा पत्र पठाएको थियो ।
राष्ट्र बैंकको भदौ ९ गतेको पत्रबाट ८ प्रतिशत ब्याजदर ५० लाख रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न स्वीकृति पाएको छ । प्रतिऋणपत्र १ हजार दरको ५ लाख कित्ता ईकाइको ऋणपत्र निष्कासन हुनेछ ।



About Us
प्रतिक्रिया