काठमाडौं – सर्वोत्तम सिमेन्ट कम्पनी लिमिटेडको कम्पनी सचिव शेखर पौडेलले राजीनामा दिएका छन् । पौडेलले गत साउन २८ गते सो पदबाट राजीनामा दिएका हुन् ।
कम्पनीको भदौ १ गते बसेको सञ्चालक समितिको २३६ औँ बैठकबाट पौडेलले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हाे।



About Us
प्रतिक्रिया