काठमाडौं – ठमेलबाट ११५ किलो बुद्धचित्तको दानासहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई बुधबार राति पक्राउ गरेको हो।
उनीहरूबाट १२ लाख ७० हजार रुपैयाँ समेत बरामद भएको परिसरले जनाएको छ। पक्राउ परेकाहरूको नामसहितको विवरण भने केही समय पछि सार्वजनिक गरिने प्रहरीले बताएको छ।



About Us
प्रतिक्रिया