३४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)


काठमाडौं -संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ उपसचिवको सरुवा गरेको छ। समयावधि पुगेका उपसचिवहरूलाई विभिन्न मन्त्रालय तथा निकायहरूमा सरुवा गरेको हो।

शुक्रबार अन्तिम समयमा उनीहरूको सरुवा गरिएको हो ।