काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो । यससँगै आज सुन तोलामा १ लाख ९३ हजार १ सय रुपैयाँ कायम भएको छ ।
हिजो सुनको मूल्य तोलामा १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ ।
यससँगै आज चाँदी २२ सय ३५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार २७० रुपैयाँमा किनबेच भएको थियो।






About Us
प्रतिक्रिया