काठमाडौं – साना किसान विकास लघुवित्त वित्तीय संस्थाले शेयर रजिस्ट्रारमा पुनः लक्ष्मी सनराइज क्यापिटल कम्पनी लिमिटेडलाई नियुक्त गरेको छ ।
संस्थाले क्यापिटललाई साउन १ गतेदेखि लागू हुने गरी १ वर्षका लागि पुनः शेयर रजिस्ट्रारमा नियुक्त गरेको हो । अब यस संस्थाको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण काम क्यापिटलले गर्नेछ ।



About Us
प्रतिक्रिया