काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी उमेश लाल श्रेष्ठ र लजना श्रेष्ठको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो ।
शेयरधनी उमेश लाल श्रेष्ठको नाममा रहेको ४४ हजार ५५० कित्ता र लजना श्रेष्ठको नाममा रहेको ८८० कित्ता शेयर बिक्री गर्न लागेको छ । कम्पनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र संस्थापक शेयरधनीलाई निवेदन पेश गर्न आग्रह गरेको छ ।





About Us
प्रतिक्रिया