काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
हिजो सुनको मूल्य तोलामा १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार प्रतितोला ८ सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार ४ सय रुपैयाँले बढेको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २ हजार ३२० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार २८५ रुपैयाँमा किनबेच भएको थियो।





About Us
प्रतिक्रिया