काठमाडौं – सान्भि इनर्जी लिमिटेडद्वारा निर्माण गरेको जोगमाई क्यासकेड जलविद्युत आयोजना ५.२ मेगावाट को व्यापारिक उत्पादन सुरु गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणको गत असार ३० को पत्रअनुसार असार ११ गते दिउसो १२ बजेदेखि कायम हुने गरी आयोजनाको व्यापारिक उत्पादन मिति कायम भएको हो ।



About Us
प्रतिक्रिया