काठमाडौं – सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनी सचिवको जिम्मेवारी अब यसै संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दिलीप कुमार पोखरेलाई प्रदान गरेको छ ।
संस्थाको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठको निर्णयले पोखरेललाई यस पदमा नियुक्त गरेको हो । उनलाई साउन १ गते (आजदेखि) लागू हुने गरी सो पदको जिम्मेवारी दिएको हो ।





About Us
प्रतिक्रिया