काठमाडौं– मंंगलबार नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले घटेको छ । यससँगै चाँदी २ हजार २७५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।






About Us
प्रतिक्रिया