‘वित्तीय स्थायित्व कायम गर्दै कर्जाको पहुँच र विस्तार गर्न मौद्रिक नियमन गरिएको छ’


काठमाडौं – वित्तीय स्थायित्व कायम गर्दै कर्जाको पहुँच र विस्तार गर्न मौद्रिक नियमन गरिएको  बताएको छ। केन्द्रीय बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागी मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो बताएको हो । 

खुल्ला बजार कारोबार र करिडोरलाई थप सुदृढीकरणगर्दै मौद्रिक प्रसारलाई सुनिश्चित गरिने भएको छ । राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले पहिलो पटक मौद्रिक नीति सार्वजनिक गरेका हुन्