काठमाडौं– मुक्तिनाथ विकास बैंकले साविक शेयरधनीको लागि संस्थापक शेयर बिक्री खुला गरेको छ । बैंकले केही विद्यमान संस्थापक शेयरधनीहरूकाे शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयर खरिदका लागि इच्छुक साविक संस्थापकहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।
आवेदन दिनका लागि बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटबाट आवेदन दिनुपर्नेछ । बैंकले शेयर कित्ता संख्या भने खुलाएको छैन ।



About Us
प्रतिक्रिया