काठमाडौ – सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले ९ लाख ९४ हजार ६२२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। यस शेयरमा कम्पनीका संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्।
तोकिएको समयाअवधिभित्र संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा वा शेयर बिक्री नभएमा सर्वसाधारणलाई बिक्री खुला गर्ने जानकारी कम्पनीले दिएको छ।
इच्छुक शेयरधनीले अबको ३५ दिनभित्र काठमाडौंको बबरमहलस्थित कम्पनीको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ।





About Us
प्रतिक्रिया