काठमाडौं – नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले असार १ गते आइतबार जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दैछ। असार १ गते दिनको ३ बजेबाट ४ः३० बजेसम्म परीक्षा सञ्चालन गर्ने जनाएको छ । बीमा ऐन २०७९ अनुसार अभिकर्ताको परीक्षा लिएर मात्र बीमा इजाजतपत्र दिने व्यवस्था भए बमोजिम परीक्षा सञ्चालन गर्न लागेको हो ।





About Us
प्रतिक्रिया