नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की नियुक्त

काठमाडौं- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले कोषको कार्यकारी निर्देशकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो । कार्कीले नेपाल राष्ट्र बैंकमा ३० वर्ष कार्य गरी कार्यकारी निर्देशकको रुपमा सेवा निवृत्त भएका थिए । कार्कीले ग्रामिण विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ४ वर्ष कार्य गरेका थिए…