काठमाडौं – आज साताको दोस्रो कारोबारको दिन (सोमबार) शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १६ दशमलव ६५ अंकले बढेर बजार २८ सय ७५ दशमलव ५५ को विन्दुमा कायम भएको छ । आज १४० कम्पनीको शेयर मूल्य बढेको छ भने ११० कम्पनीको शेयर मूल्य घटेको छ । आज…