विराटनगर – नेपाल राष्ट्र बैंकले साउनको पहिलो साताभित्र जारी गर्ने आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीति कस्तो आउला भनेर निजी क्षेत्रको चासो चिन्ता थपिँदो छ । उत्पादनमूलक उद्योगलाई प्रोत्साहन, सहुलियत कर्जा ब्याजदर, पेपरलेस बैंकिङ्ग लगायतका प्रमुख सरोकारका विषयमा पटक–पटक सडक आन्दोलनमै उत्रिसकेका पूर्वका उद्योगी व्यवसायीले मौद्रिक नीति केन्द्रित आफ्ना धारणा संस्थागत र शृङ्खलाबद्ध रूपमा अघि सारिरहेका…