पेट्रोलियम पदार्थको मूल्य बढ्यो,अब लिटरको कति ?

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेदेखि लागू हुनेगरी आयल निगमले प्रतिलिटर १ रुपैयाँले पेट्रोलको मूल्य बढाएको हो । यस्तै, हवाई इन्धनको मूल्य आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर १५ डलरले बढेको निगमले जनाएको छ । खाना पकाउने ग्यासको भने मूल्य यथावत् रहेको निगमतले…