डोमेस्टिक डिजिटल क्रेडिट कार्ड के हो ? कसरी गर्छ काम ?

काठमाडौं – गत वैशाख २ गते फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जाल सुरुवात गर्यो । नेपालमा पहिलो पटक पूर्णरूपमा डिजिटल क्रेडिट कार्डको सुरुवात सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडसँगको सहकार्यमा सुरुवात गरेको हो । डिजिटल क्रेडिट कार्डको सुरुवातसँगै अब पर्स वा वालेटमा क्रेडिट कार्ड राखेर हिड्नुपर्ने बाध्यता हटेको छ । डोमेस्टिक डिजिटल क्रेडिट…