व्यावसायिक कारोबारका लागि व्यक्तिगत क्युआर प्रयोग गर्नु गैरकानूनी

काठमाडौं – नेपाल राष्ट्र बैंकले व्यावसायिक कारोबारको क्युआरमार्फत भुक्तानी गर्दा र लिँदा व्यक्तिगत क्युआरमा भुक्तानी गर्नु/गराउनु गैरकानुनी रहेको बताएको छ । केन्द्रीय बैंकको । वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो गर्न नहुने बताएको हो । केन्द्रीय बैंकले व्यावसायिक क्युआरमा भुक्तानी गर्दा कुनै अतिरिक्त शुल्क नलाग्ने, रकम सिधै…