खानेपानी मन्त्रालयको लागि ३३ अर्ब ८९ करोड विनियोजन 


काठमाडौं –  आर्थिक वर्ष २०८२ ८३ मा ठुला खानेपानी आयोजना सम्पन्न गर्ने उद्देश्यका साथ खानेपानी मन्त्रालयको लागि ३३ अर्ब ८९ करोड विनियोजन गरिएको छ । 

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।