काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विद्युत् प्रसारण लाइन विस्तारका लागि १३ अर्ब १८ करोड बजेट विनियोजन गरेको बताएका छन् ।
उनले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/२०८३ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन् ।

प्रतिक्रिया