विद्यालयमा सेनेटरी प्याड वितरण गर्न १ अर्ब २९ करोड बजेट


काठमाडौं – सरकारले विद्यालयमा सेनेटरी प्याड वितरण गर्न १ अर्ब २९  बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्। यसबाट १३ लाख छात्रा लाभान्वित हुने उनको बुझाइ छ ।