काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बेरोजगारी समस्या दिगो रूपमा समाधान गर्न श्रम बजारको माग अनुरूप युवा जनशक्तिको सिप र दक्षता विकास गरिने बताएका छन् ।
उनले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/२०८३ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन् । राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रमका लागि रु १ अर्ब ९९ करोड विनियोजन गरिएको छ ।



About Us
प्रतिक्रिया