काठमाडौं – सरकारले आगामी आर्थिक वर्षमा निजी क्षेत्रसँग सहकार्य गरेर सबै प्रदेशमा रोजगार मेला आयोजना गर्ने भएको छ। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।



About Us
प्रतिक्रिया