सञ्चार मन्त्रालयलाई ७ खर्ब ७२ करोड बजेट 


काठमाडौं – सरकारले आगामी आर्थिक वर्षका लागि सञ्चार मन्त्रालयलाई ७ खर्ब ७२ करोड बजेट विनियोजन गरेको बताएको छ ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।