निजी क्षेत्रको सहकार्यमा ‘मेक इन नेपाल, मेड इन नेपाल’ अभियान सञ्चालन हुने 


काठमाडौं – सरकारले निजी क्षेत्रको सहकार्यमा ‘मेक इन नेपाल, मेड इन नेपाल’ अभियान सञ्चालन हुने बताएको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।