मध्यपहाडी राजमार्ग र मदन भण्डारी राजमार्गको आसमपासको कृषि योग उत्पादन प्रवर्धन गरिने 


काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुष्प लाल मध्य पहाडी राज मार्ग र मदन भण्डारी राजमार्गको आसमपासको कृषि योग उत्पादन प्रवर्धन गरिने   बताएका छन् ।

उनले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/२०८३ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन् । जसका लागि नगदे बाली पशुपालन उच्च मूल्यका फल फुल गैर काठ वन पैदावर धाँस तथा कृषि वन प्रणालीको विकास गरिने उनले बताएका छन् ।