सहुलियतपूर्ण कर्जाका लागि ७३ करोड विनियोजन


काठमाडौं –  सरकारले आगामी वर्ष स्टार्टअप उद्यमीलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्न ७३ करोड विनियोजन गरेको छ ।  । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । सो कर्जाको ब्याजदर ३ प्रतिशत हुनेछ ।