यी हुन् अर्थमन्त्री पौडेलले ल्याएका बजेटको उद्देश्य


काठमाडौं – अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पाँच बुँदामा बजेटको उद्देश्य प्रस्तुत गरेका छन् । प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । 

बजेटका उद्देश्य 

उच्च दिगो आर्थिक विकास गरी गरिबी निवारण गर्ने, 

उद्यमशीलता विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी  रोजगारी सिर्जना 

आधुनिक प्रविधिको प्रयोग बढाउँदै क्षमता विस्तार गर्ने, 

सार्वजनिक न्याय कायम गर्ने 

गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रदान गर्ने