काठमाडौं – अर्थमन्त्री विष्णु प्रसाद पौडेलले दिगो विकासको लक्ष्य हासिल गर्न स्रोतको व्यवस्थापन गर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनले युवालक्षित रोजगारी सिर्जना गर्ने समेत बताएका छन्।



About Us
प्रतिक्रिया