काठमाडौं – अर्थमन्त्री विष्णु प्रसाद पौडेलले स्रोतको प्रबन्ध नहुँदा विकास घोषणामा सीमित बन्न पुगेको बताए । प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनले सार्वजनिक ऋण बढ्दा चुनौती सिर्जना भएको उल्लेख गरे ।



About Us
प्रतिक्रिया