काठमाडाैं- उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषण सुरु गरेका छन्।
संयुक्त सदनको बैठकमा अर्थमन्त्री पौडेलले बजेट भाषण सुरू गरेका हुन् । आगामी आवका लागि १९ खर्ब ६५ अर्बको सीमा पाएको छ।

प्रतिक्रिया