मन्त्रिपरिषद्को बैठकद्वारा बजेट अनुमाेदन


काठमाडौं – मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट अनुमाेदन गरेकाे । संसद्मा बजेट पेस गर्नुअघि बसेको बैठकले नयाँ बजेट अनुमोदन गरेको हो। 

योसँगै अब राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेट वाचन सुरू गरेका छन् ।