काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक वर्षको बजेटको ब्रिफकेस सिंहदरबारस्थित अर्थ मन्त्रालयबाट संसद् भवनतर्फ निस्किएका छन् । आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट आज सार्वजनिक हुन लागेको हो ।
क्याविनेटबाट पारित भएसँगै केहीबेरमा संघीय संसदको संयुक्त बैठकमा पौडेलले बजेट सार्वजनिक गर्नेछ्न् ।बजेट भाषण दिउँसो ३ बजे अर्थमन्त्री पौडेलले प्रस्तुत गर्दैछन् ।



About Us
प्रतिक्रिया