बैकिङ्ग समाचार ।
ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।
ज्योति लाईफले एरिया सेल्स म्यानेजर, शाखाप्रमुख, उप-शाखाप्रमुख, बजार प्रतिनिधी, बजार प्रतिनिधी र कनिष्ठ सहायक, सहायक र बरिष्ठ सहायक पदका लागि कर्मचारी माग गरेको छ ।
आवेदन दिनको लागि आवेदकको शैक्षिक योग्यता न्यूनतम कक्षा १२ रहेको र १८ वर्ष भन्दा माथि र ४० बर्ष ननाघेको हुनुपर्ने छ ।
कम्पनीले काठमाडौंसहित बाहिरका जिल्लाहरुको लागि कर्मचारी माग गरेको हो ।
आवेदकहरुले २०७७ श्रावण १३ सम्म ईमेल ठेगाना मार्फत आवेदन दिन पाउने व्यवस्था गराएको छ ।
प्रतिक्रिया