काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको छ। कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले श्वेतपत्र जारी गरेका हुन्।
श्वेतपत्रअनुसार विद्युतको पहुँच ९७.५ प्रतिशत पालिकामा मात्रै विद्युत पहुँच पुगेको छ। घर संरचनाको आधारमा ९१.४१ प्रतिशत विद्युत् पुगेको देखिएको हो।



About Us
प्रतिक्रिया