बैकिङ्ग समाचार ।
झण्डै सय दिनको लामो अन्तरालपछि खुलेको सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
बजार खुलेदेखि नै घटन थालेको बजारमा १५.१ अंकले घटेर नेप्से सूचक ११८५.६६ बिन्दुमा रोकिएको छ ।
हालसम्म २५ कम्पनीको २२ हजार १६५ कित्ता सेयर १ करोड ३७ लाख ३९ हजार ८५८ रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा सबै समूहको उपसूचकमा गिरावट देखिएको छ ।
प्रतिक्रिया