दशैँ बिदामा पनि यि बैंकले सेवा दिदै, कुन शाखा कहिले खुला रहने? (सूचीसहित)

दशैँ बिदामा पनि यि बैंकले सेवा दिदै, कुन शाखा कहिले खुला रहने? (सूचीसहित)


बैंकिङ्ग समाचार, काठमाडौं ।
दशैँको समयमा पनि बैंकहरुले सेवा दिने भएका छन् । चाडपर्वको समयमा सबै क्षेत्र बिदा भए पनि बैंकहरु भने खुल्ने भएका हुन् ।

विभिन्न बैंकहरुले फरक फरक दिन प्रदेश अनुसार शाखा कार्यालय खुल्ला राख्ने भएका हुन् । बैंकहरुले सूचना जारी गरेर दशैँको समयमा खुला रहने कार्यालयको विषयमा जानकारी गराएका छन् ।

बैंकहरुले खुला राख्ने शाखाहरु बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म खुला हुने जनाएका छन् । सेवाग्राहीलाई सहज सेवा प्रदान गर्ने भन्दै बैंकहरुले यस्तो सेवा बिदाको दिन पनि खुल्ला राख्ने निर्णय गरेका हुन् । 

विभिन्न बैंकका ७ वटै प्रदेशका शाखाबाट २१ गतेसम्म सेवा प्रवाह गर्ने भएका हुन् ।

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"