काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता भएको छ ।
गिरीबन्धु टी स्टेट्ससम्बन्धी जग्गाको फैसला कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले अवहेलनाको निवेदन दर्ता गराएका हुन् ।





About Us
प्रतिक्रिया