काठमाडौं – काठमाडौंको कमलपोखरीमा ग्यास सिलिण्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन् । कमलपोखरीसिथ्त शानदार मःम पसलमा ग्यास सिलिण्डर विष्फोट हुँदा ११ जना घाइते भएका हुन् ।
उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले विष्फोटमा परी ११ जना घाइते भएका जानकारी दिएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।





About Us
प्रतिक्रिया