काठमाडौं – सामाजिक सञ्जालमा चर्चित अभियन्ता आशिका तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तामाङलाई बुधबार दिउँसो स्वयम्भू क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।
तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ गरी थप अनुसन्धानका लागि गौशाला प्रहरी कार्यालयमा राखिएको छ।







About Us
प्रतिक्रिया