मौद्रिक नीतिले ४/१२ को नीतिमा गर्यो संशोधन

मौद्रिक नीतिले ४/१२ को नीतिमा गर्यो संशोधन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले शेयर कर्जाको ४/१२ को नीति संशोधन गरेको छ  । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्  ।

उनका अनुसार अब शेयर धितो कर्जामा कुल १२ करोड मात्र लिन सकिने छ  । एउटा बैंकबाट ४ करोड मात्र लिन सकिने ब्यबस्था भने खारेज भएको छ  ।

त्यस्तै उनले अब शेयर कर्जा बिस्तारै ब्रोकर मार्फत हुने ब्यबस्था गरिने बताएका छन् ।