बैकिङ्ग समाचार ।
कोरोना भाइरस र लामो समयको लकडाउनसँगै यतिबेला मुलुकका अधिकांश बैंकहरु बन्द छन् । यद्यपी मुलुकका बाणिज्य बैंकहरुले भने आंशिक रुपमा कार्यहरु सञ्चालन गरिरहेकै छन् । हेर्नुहोस् जेठ २५ गते मेघा बैंकका कुन कुन शाखाहरु खुल्दै छन ?
बैंकले जारी गरेको सूचना
प्रतिक्रिया