सिडिएस एण्ड क्लियरिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पन्दाक

सिडिएस एण्ड क्लियरिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पन्दाक


काठमाडौं – सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको प्रमुख कार्यकारी निर्देशकमा प्रविन पन्दाक नियुक्त भएका छन् । यही पुस १४ गते बसेको लिमिटेडको सञ्चालक समितिको बैठकले पन्दाकलाई प्रमुख कार्यकारी निर्देशकको भुमिकामा नियुक्त गरिएको हो ।

बैठकको निर्णयअनुसार पन्दाक कम्पनीको प्रबन्ध सञ्चालकको भूमिकामा समेत रहने छन् ।