असली प्रेम गर्नेहरुका लागि हरेक दिन प्रेमदिवस भन्दा कम छैन । हाम्रो लागि ३६५ दिन नै प्रम दिवस जस्तो लाग्छ । माया भनेको एक हुनु हो । आज यसरी एनआइसी एसीयाले यदि सॉच्चै प्रेम गर्छौ भने कसैको भावना माथि खेलबाड नगर्नु खेलौना नसम्झनु बरु बेलैमा सोचबिचार गरेर निर्णय गर्नु उत्तम हुन्छ। यस्तो राम्रो प्याकेजमा हामीलाई विजेता घोषित गरेकोमा हामी धेरै हर्षित छौं । यसरी हामीलाई भ्यालेनटाइन डे मा हाम्रो दिन स्पेशल बनाइदिएकोमा हामी बैंकप्रति निकै नै आभारी छौं ।
मायाको परिभाषा उनीहरुले यसरी दिए (भिडियो)
प्रतिक्रिया