फास्ट ट्रक ३ वर्षभित्र सकिने, ३० अर्ब ७ करोड विनियोजन
१५ जेष्ठ २०७९, आइतबार
0
Shares
फन्ट परिवर्तन गर्नुहोस:
बैंकिङ्ग समाचार ।
सरकारले आगामी ३ वर्षमा फास्ट ट्रयाक निर्माण सम्पन्न गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट प्रस्तुत गर्दै फस्ट ट्र्याकको लागि ३० अर्ब ७ करोड रूपैयाँ विनियोजन गरेको जानकारी दिए ।
प्रतिक्रिया