बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका संचालक निशेष प्रधानले राजिनामा दिएका छन् ।
सर्वसाधारण समुहबाट प्रतिनिधित्व गर्ने संचालक प्रधानले आफ्नो ब्यक्तिगत कारणले माघ २३ गते दिएको राजिनामा सोही मितिमा बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।
प्रतिक्रिया