काठमाडौँ–आज शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १० दशमलव ४४ अंकले घटेर २,०६८ को विन्दुमा कायम भएको छ । आज ५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८६ कम्पनीको मूल्य घटेको छ । आज दिनभरिमा ३०६ कम्पनीको ८६ करोड ६३ लाख ६९९ कित्ता शेयर किनबेच हुादा ३ अर्ब ८७ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।



About Us
प्रतिक्रिया